🎙️

Nepali Voiceover

नेपाली लेख्नुहोस्, केही सेकेन्डमै प्रोफेसनल AI आवाज पाउनुहोस्।

Type Nepali text and get a professional AI voiceover in seconds

✨ AI Script Generator | AI स्क्रिप्ट लेखक[optional]

भिडियो वा विज्ञापनको आइडिया छ तर स्क्रिप्ट छैन? आफ्नो विषय लेख्नुहोस्, AI ले तपाईंको लागि नेपाली स्क्रिप्ट तयार गरिदिन्छ।

Have an idea but no script? Describe your video or advertisement, and AI will write a Nepali voiceover script for you.

कसरी प्रयोग गर्ने? | How to use
  1. आफ्नो भिडियो वा विज्ञापन के बारे हो, लेख्नुहोस्।Describe what your video or advertisement is about.
  2. आवाजको अवधि (कति सेकेन्ड वा मिनेट) छान्नुहोस्।Select the desired voiceover duration.
  3. “Generate Script” थिच्नुहोस्।Click Generate Script.
  4. तयार भएको स्क्रिप्ट पढ्नुहोस् र चाहिए सम्पादन गर्नुहोस्।Review and edit the generated script.
उदाहरण · Example
काठमाडौँमा रहेको कम्प्युटर इन्स्टिच्युटको ३० सेकेन्डको विज्ञापन।

तपाईं आफ्नो आइडिया नेपाली वा अंग्रेजी, दुवैमा लेख्न सक्नुहुन्छ।

You can describe your idea in Nepali or in English.

⚠️ Devanagari script only — type in नेपाली not Roman0 / 3,500 chars max

🛠️ Script Enhancement Tools | स्क्रिप्टलाई अझ राम्रो बनाउनुहोस्

✨ Auto Tag | स्वतः भावना थप्नुहोस्

नेपाली स्क्रिप्ट तयार छ? Auto Tag थिच्नुहोस्। AI ले स्क्रिप्ट बुझेर उपयुक्त ठाउँमा भावना र अभिव्यक्ति जनाउने ट्यागहरू आफैँ थपिदिन्छ।

Already have your script? Tap Auto Tag. AI will analyze your script and automatically add suitable emotion and expression tags where they belong.

  1. स्क्रिप्ट राख्नुहोस्
  2. Auto Tag थिच्नुहोस्
  3. ट्यागहरू हेरेर Generate गर्नुहोस्

1. Add your script. 2. Tap Auto Tag. 3. Review the tags and generate your voiceover.

ब्र्याकेटभित्रका ट्यागहरूको क्रेडिट लाग्दैन। Emotion tags inside brackets are free.
Auto Tag कसरी काम गर्छ? | How does Auto Tag work?

चरणबद्ध रूपमा:

  1. AI ले तपाईंको स्क्रिप्टको अर्थ र सन्दर्भ पढ्छ।AI reads and understands the context of your script.
  2. कुन ठाउँमा कस्तो भाव वा अभिव्यक्ति राखे आवाज राम्रो हुन्छ, त्यो ठाउँ पहिचान गर्छ।It finds places where a different emotion or expression would improve the voiceover.
  3. त्यहाँ उपयुक्त ट्यागहरू थप्छ। यी ट्यागहरू प्रयोग हुन्छन्:It adds suitable tags. The tags it can use are:
[pause][long pause][whispers][excited][calm][serious][sad][happy][curious]
  1. तपाईंले ट्यागहरू हेरेर आफैँ सम्पादन गर्न सक्नुहुन्छ। मन परेन भने Undo थिच्नुहोस्।You can review and edit the tags yourself before making audio. Press Undo if you do not like the result.
  2. AI ले तपाईंका शब्द परिवर्तन गर्दैन, ट्याग (र विराम) मात्र थप्छ। शब्द फरक भएमा परिणाम स्वीकार गरिँदैन।AI does not change your words. It only adds tags and pauses. If the words come back different, the result is rejected.
  3. ब्र्याकेटभित्रका ट्यागहरू [excited], [pause] आदिको क्रेडिट लाग्दैन। स्क्रिप्टका अक्षर, स्पेस र विराम चिह्नको क्रेडिट गणना हुन्छ।Emotion tags inside brackets are free. Script characters, spaces, and punctuation are counted toward your credits.
  4. एक दिनमा प्रयास गर्न मिल्ने संख्या: Starter ५, Creator २०, Founders ५०। असफल प्रयास गनिँदैन। Auto Tag प्रयोग गर्न Sign in आवश्यक छ।Daily tries: Starter 5, Creator 20, Founders 50. A failed try is not counted. You need to be signed in.

Auto Tag र Style Preset फरक छन्। Style Preset ले पहिले नै तय गरिएका ट्यागहरू थप्छ। Auto Tag ले तपाईंको वास्तविक स्क्रिप्ट पढेर सान्दर्भिक ट्यागहरू राख्छ।

Style Presets apply predefined tag combinations. Auto Tag analyzes your actual content and adds contextually relevant tags.


🎨 Style Presets | बोल्ने शैली छान्नुहोस्[optional]

तपाईंको कन्टेन्टअनुसार शैली छान्नुहोस्। एक क्लिकमै स्क्रिप्टमा मिल्ने भावना ट्यागहरू थप्नुहोस्।

Choose a style that matches your content. One click adds the corresponding emotion tags to your script.

कसरी प्रयोग गर्ने? | How to use

पहिले माथि आफ्नो स्क्रिप्ट लेख्नुहोस् वा पेस्ट गर्नुहोस्, अनि एउटा शैली थिच्नुहोस्। ट्यागहरू स्क्रिप्टको सुरुमा थपिन्छन्।

First enter your script above, then tap a style. The tags are added at the start of your script (any tags already at the very start are replaced).

  • 📺 News Anchor : समाचार र सूचनाNews and announcements · adds [calm] [serious]
  • 🎯 Aggressive Ad : जोसिलो, प्रभावशाली विज्ञापनPowerful advertising · adds [aggressive] [urgent]
  • 😌 Calm & Meditative : शान्त, आरामदायी वर्णनRelaxing narration · adds [calm] [slowly]
  • ⚡ Energetic Reels : छोटा सोसल मिडिया भिडियोShort-form social media videos · adds [excited] [energetic]
  • 🎭 Dramatic Story : भावुक कथाEmotional storytelling · adds [sorrowful] [whispers]
  • 💼 Corporate Pro : व्यावसायिक सामग्रीProfessional business content · adds [confident]

Style Preset र Auto Tag फरक छन्। Style Preset ले पहिले नै तय गरिएका ट्यागहरू थप्छ। Auto Tag ले तपाईंको स्क्रिप्ट पढेर सान्दर्भिक ठाउँमा ट्यागहरू राख्छ।

Style Presets apply a predefined combination of tags. Auto Tag analyzes your actual script and adds tags that fit its content.

💡 Pro Tips | राम्रो आवाज बनाउन उपयोगी सुझावहरू

v4 Powered

ट्याग भनेको [ ] भित्र लेखिने सानो निर्देशन हो। यसले आवाजको भाव र शैली बदल्छ। तलका शीर्षक थिचेर खोल्नुहोस्। ट्याग थिच्दा त्यो तपाईंको स्क्रिप्टमा थपिन्छ।

A tag is a short instruction inside [ ] that changes the mood and style of the voice. Tap a heading below to open it. Tapping a tag adds it to your script.

🔤 भाषा र उच्चारण | Language & Pronunciation

सधैं नेपाली देवनागरी (Unicode) मा लेख्नुहोस्। Roman अक्षरमा लेखे उच्चारण बिग्रन सक्छ।

Always write Nepali in Devanagari. Roman letters can make the pronunciation wrong.

✅ सही · Correct: नमस्ते! आज हामी नयाँ उत्पादन लिएर आएका छौं।
❌ गलत · Wrong: Namaste! Aaja hami naya utpadan liera aayeka chhau.
🔥 भावना र अभिव्यक्ति | Emotions & Expressions

जुन वाक्यमा भाव चाहिन्छ, त्यसको सुरुमा ट्याग राख्नुहोस्। एउटै वाक्यमा बढीमा २ ट्याग।

Put the tag at the start of the sentence that needs the feeling. Use at most 2 tags in one sentence.

[excited] नमस्ते साथीहरू! [serious] आजको मुख्य समाचार सुन्नुहोस्।

विराम (रोकिने ठाउँ):

Pauses (a short or long silence):

😂 प्रतिक्रिया र ध्वनि प्रभाव | Reactions & Sound Effects

हाँसो, सास फेर्ने जस्ता मानवीय प्रतिक्रिया र ताली जस्ता आवाज थप्न सकिन्छ। कथा, मजाक र विज्ञापनको बीचमा थोरै प्रयोग गर्नुहोस्।

Add human reactions like laughing or sighing, and sounds like applause. Use them sparingly in stories, jokes and ads.

  • [laughs] मजाकपछि · [sighs] थकान वा दुःखमा · [gasps] आश्चर्यमा[laughs] after a joke · [sighs] when tired or sad · [gasps] for surprise
  • [applause] / [clapping] बधाई वा घोषणामा · [explosion] / [gunshot] नाटकीय कथामा[applause] / [clapping] for congratulations or announcements · [explosion] / [gunshot] for dramatic stories

प्रतिक्रिया

ध्वनि प्रभाव (Sound Effects)

Not every sound works the same in every voice. Press Preview first to hear it.

🎭 बोल्ने लवज | Accents

आवाजको लवज बदल्न: कडा नेपाली, भारतीय वा बेलायती (British)। [sings] ले गाएजस्तो शैली दिन्छ।

Change how the voice sounds: strong Nepali, Indian or British accent. [sings] gives a singing style.

नतिजा आवाजअनुसार फरक पर्न सक्छ। पहिले Preview सुन्नुहोस्।

Results can differ from voice to voice. Press Preview first.

🎬 उदाहरण | Examples

‘प्रयोग गर्नुहोस्’ थिचेर नमुना स्क्रिप्ट आफ्नो बक्समा हाल्नुहोस् र सुनेर हेर्नुहोस्।

Tap Use to put a sample script into your box and listen to it.

🎬 REELS / TIKTOK
[applause] बधाई छ साथीहरू! [excited] नेपालमै पहिलो पटक यस्तो कमालको AI टुल आएको छ। [laughs] अब भिडियो बनाउन माइक किन्नै पर्दैन! [mischievously] अरूले थाहै पाउँदैनन् कि यो असली मान्छे हो कि AI।
🎙️ DOCUMENTARY / SUSPENSE
[whispers] मध्यरातको ठीक दुई बजे, त्यो पुरानो ढोका बिस्तारै खुल्यो। [gulps] कोठाभित्र कसैको पाइलाको आवाज आयो। [explosion] अनि अचानक एउटा ठूलो आवाजले पूरै सन्नाटा तोडिदियो! [serious] के त्यो कुनै षड्यन्त्र थियो, या केवल संयोग?
🛒 BUSINESS / AD
[curious] के तपाईँ पनि आफ्नो व्यापार बढाउन नयाँ तरिका खोज्दै हुनुहुन्छ? [excited] Swor AI ले तपाईँको विज्ञापनलाई दिन्छ एकदमै प्रोफेसनल स्टुडियो आवाज। [clapping] आजै साइन अप गर्नुहोस् र आफ्नो पहिलो अफर क्लेम गर्नुहोस्!
🎧 ASMR & MEDITATION
[whispers] बिस्तारै आँखा बन्द गर्नुहोस्... [sighs] अब दिनभरिको थकान बिर्सिएर मीठो निद्रामा हराउने समय भयो।
💳 Credit कसरी गनिन्छ? | How credits are counted

१ अक्षर = १ Credit। ब्र्याकेटभित्रका ट्यागहरू [excited], [pause] आदिको क्रेडिट लाग्दैन। स्क्रिप्टका अक्षर, स्पेस र विराम चिह्नको क्रेडिट गणना हुन्छ।

1 character = 1 credit. Emotion tags inside brackets are free. Script characters, spaces, and punctuation are counted toward your credits.

Generate थिच्नुअघि बटनमै तपाईंको खर्च देखिन्छ।

The cost is shown on the Generate button before you press it.

Balance
Loading...
Selected Voice
D
Dhurundhar
Deep & Commanding
NEW · नयाँ🔄 Voice Changer
भ्वाइस चेन्जर: आफ्नो आवाज, प्रोफेसनल आवाजमा

Don't want to type? Speak into your phone, upload the recording, and we turn it into a professional voice. Your words and your feeling stay the same. Only the voice changes.

टाइप गर्न मन छैन? फोनमा बोलेर रेकर्ड गर्नुहोस् र अपलोड गर्नुहोस्। हामी त्यसलाई प्रोफेसनल आवाजमा बदलिदिन्छौं। तपाईंका शब्द र भाव उस्तै रहन्छन्, आवाज मात्र फेरिन्छ।

1️⃣ Record yourself (up to 1 minute) · रेकर्ड गर्नुहोस् (१ मिनेटसम्म)
2️⃣ Upload it and pick a voice · अपलोड गरी आवाज छान्नुहोस्
3️⃣ Download the new audio · नयाँ अडियो डाउनलोड गर्नुहोस्
For Creator and Founders packs. No extra fee: it uses your normal credits (1 minute ≈ 1,000 credits).
क्रिएटर र फाउन्डर्स प्याकका लागि। अतिरिक्त शुल्क छैन: सामान्य क्रेडिट नै लाग्छ (१ मिनेट ≈ १,००० क्रेडिट)।
See how it works · कसरी काम गर्छ →